Welcome To Chitra TV

वैदिक आयुर्वेदको आयोजना प्रथम चरणमा १०० जनालाई खाना खुवाउने कार्यक्रम सम्पन्न ।

चितवनको वैदिक आयुर्वेद सेवा प्रा.लिले अमेरिका र वेस्टइन्डिजमा भएको टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीले लिने प्रत्येक रन बराबरको संख्यामा असाहय, अनाथ बालबालिका तथा जेष्ठ नागरिकलाई खाना खुवाउने घोषणा गरे अनुरुप आज बुधवार १०० जनालाई भोजनको व्यवस्था गरेको हो ।…

घरजग्गा कर्जामा राष्ट्र बैंक लचक, आम्दानीको ७० प्रतिशत ऋण भुक्तानी सीमा कायम

४ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा किन्न सहज व्यवस्थासहित मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै घर जग्गा खरिदको लागि ऋण भुक्तानी आम्दानी…

नेपालले अमेरिका र क्यानडासँग टी-२० विश्वकप अभ्यास खेल खेल्ने

४ जेठ, काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप वार्मअप खेल अमेरिका र क्यानडासँग खेल्ने भएको छ । विश्वकप अघि आईसीसीले प्रदान गर्ने दुई वार्मअप (अभ्यास) खेल तय भएका हुन् । नेपालले २७ मेमा क्यानडा र ३० मेमा अमेरिकासँग डालासमा वार्मअप…

वडा अध्यक्ष भेट्रान फुटबल प्रतियोगिता वैशाख २२ गतेबाट भरतपुरमा हुने

भरतपुर महानगरपालिकामा वडा अध्यक्ष भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । लायन्सचोक, नारायणगढको वैदिक आर्युर्वेद सेवा प्रालि मुख्य प्रायोजक रहेको प्रतियोगिता भरतपुर–६ को सिद्धेश्वर खेल मैदानमा हुन लागेको हो । यही वैशाख २२ गतेबाट २६ गतेसम्म नकआउटको आधारमा खेलाइने प्रतियोगितामा पहिलो…

शान्तिनगरको घुसुरामा अवरुद्ध भएको सडक मर्मत पछी सुचारु

तुलसपुर, ३ भदौ ।  दामोदर सडकखण्ड अन्र्तगत शान्तिनगर गाउँपालिका ७ को घुसुरामा अवरुद्ध भएके सडक मर्मत गरिएको छ । यही शुक्रबार गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको नेतृत्वमा सडक मर्मत गरिएको हो । वर्षा सँगै आएको बाढीले घुसुरा स्थित झिमटवा खोलाको ह्यामपाइप…