लायन्स कल्ब अफ कालिका चितवनद्वारा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
कालिका नगरपालिका वडा नं. ७ मा लायन्स कल्ब अफ कालिका चितवनले उदयपुर सामुदायिक वन उपभोक्ता समूहको परिसरमा रहेको लायन्स पार्कमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लबले वातवारण संरक्षण तथा सम्वद्र्धन गर्ने हेतूका साथ कार्यक्रम सम्पन्न गरेको…