Welcome To Chitra TV

घरजग्गा कर्जामा राष्ट्र बैंक लचक, आम्दानीको ७० प्रतिशत ऋण भुक्तानी सीमा कायम

४ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा किन्न सहज व्यवस्थासहित मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै घर जग्गा खरिदको लागि ऋण भुक्तानी आम्दानी…

सुन ८ सय बढ्यो

२५ वैशाख, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ तय गरेको छ । यसअघि सोमबार प्रतितोला १ लाख ३५…

पेट्रोलको मूल्य ६ रुपैयाँले घट्यो

काठमाण्डौ – नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज आइतवार राति १२ बजेपछि लागू हुने गरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १० रुपैयाँ, पेट्रोलको मूल्य प्रतिलिटर छ रुपैयाँ र डिजलको मूल्य…

आज राष्ट्रिय सूचना दिवस मनाइदै, सूचनाको हक कार्यान्वयनमा जिम्मेवार बन्न आह्वान

काठमाण्डौ, ३ भदौ ।  आज राष्ट्रिय सूचना दिवस मनाइँदैछ । नेपालको संविधानको धारा २७ बमोजिम सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भइ कार्यान्वयनमा आएको दिन भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसका रूपमा मनाउने गरिन्छ  । राष्ट्रिय सूचना आयोगले १७औँ राष्ट्रिय सूचना दिवसका…

शान्तिनगरको घुसुरामा अवरुद्ध भएको सडक मर्मत पछी सुचारु

तुलसपुर, ३ भदौ ।  दामोदर सडकखण्ड अन्र्तगत शान्तिनगर गाउँपालिका ७ को घुसुरामा अवरुद्ध भएके सडक मर्मत गरिएको छ । यही शुक्रबार गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको नेतृत्वमा सडक मर्मत गरिएको हो । वर्षा सँगै आएको बाढीले घुसुरा स्थित झिमटवा खोलाको ह्यामपाइप…