Welcome To Chitra TV

घरजग्गा कर्जामा राष्ट्र बैंक लचक, आम्दानीको ७० प्रतिशत ऋण भुक्तानी सीमा कायम

४ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा किन्न सहज व्यवस्थासहित मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै घर जग्गा खरिदको लागि ऋण भुक्तानी आम्दानी…

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्यो

४ जेठ, रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको सङ्ख्या बढ्न थालेको छ । ठूलो सङ्ख्यामा विद्युतीय कार र केही ठूला तथा मझौला सवारी साधन आयात हुने गरेको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको…

आँखा पाक्ने रोग फैलिएपछि दाङमा विद्यालय १ हप्ताका लागि बन्द

तुलसीपुर, २१ श्रावन ।  आँखासम्बन्धी रोगको प्रकोपका कारण दाङको गढवा गाउँपालिकाका विद्यालय एक हप्ताका लागि बन्द भएका छन् । आँखासम्बन्धी रोगका बिरामी बढ्दै जान थालेपछि गाउँपालिकाले एक सूचना निकालेर आज आइतवारदेखि साउन २८ गतेसम्म विद्यालयमा पठनपाठन स्थगन गर्न अनुरोध गरेको…