Welcome To Chitra TV

मेथीले वास्तवमै मधुमेहदेखि कोलेस्टोरलसम्म नियन्त्रण गर्छ ?

यस्तो नेपाली भान्सा नहोलान्, जहाँ मेथी छैन । त्यसैले मेथीको स्वादबारे त केही भनिरहनै परेन । जबकि यो औषधीय गुणले भरिपूर्ण मानिन्छ । आयुर्वेद एवं प्राकृतिक चिकित्सामा मेथीलाई अनेक किसिमले प्रयोग गरिन्छ । नेशनल लाइब्रेरी अफ मेडिसिनको एक रिपोर्ट अनुसार,…