Welcome To Chitra TV

मोडल अर्जुन न्यौपानेद्वारा अभिनित आधुनिक गीत मुटु चोरेर युटुवमा सार्वजनिक

गायिका अनु चौधरीको स्वर रहेको आधुनिक गीत ‘मुटु चिरेर’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत विशाल निरौेलाको रहेको छ । सो गीतको भिडियोमा चितवनका चर्चित मोडल अर्जुन न्यौपाने, रसना न्यौपाने, निहारिका थापा लगाएतले अभिनय गरेका छन् ।  …

वैदिक आयुर्वेद औषधि उद्योग प्रा.लि. को आयोजनामा असार १५ मा धान रोपाई कार्यक्रम सम्पन्न ।

असार महिना नेपालमा धान रोप्ने मुख्य समय हो । खेतमा पानीसहित खनजोत गरेर हिलो बनाएको ठाउँमा धान रोप्ने गरिन्छ । रोपाईंको बेलामा हिलो खेल्नु एउटा उत्सव नै हो । यही अवसरमा वैदिक आयुर्वेद औषधि उद्योग प्रा.लि. को आयोजनामा आज असार…

घरजग्गा कर्जामा राष्ट्र बैंक लचक, आम्दानीको ७० प्रतिशत ऋण भुक्तानी सीमा कायम

४ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा किन्न सहज व्यवस्थासहित मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै घर जग्गा खरिदको लागि ऋण भुक्तानी आम्दानी…

विपक्षी मोर्चाको बैठकमा राप्रपाको प्रस्ताव- गृहमन्त्रीलाई बोल्न दिउँ

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको विपक्षी दलको संयुक्त बैठकले संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष निकालेको छ । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि समिति गठन गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष निकालेको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र…

राष्ट्रिय सभामा कांग्रेसको अवरोध, ५ मिनेटमै बैठक स्थगित

४ जेठ, काठमाडौं । राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ । अध्यक्ष नारायण दाहालले बैठक सुरु गरे लगत्तै कांग्रेसका सांसदहरूले उठेर अवरोध गरेका हुन् । कांग्रेसको अवरोधपछि अध्यक्ष दाहालले बैठक स्थगित गरिदिए । पाँच मिनेट पनि…

कांग्रेसले कताकताको निर्देशनमा गठबन्धनमा संकट ल्याउने प्रयास गर्‍यो : लामिछाने

२५ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले गठबन्धनमा संकट ल्याउने प्रयास गरिरहेको बताएका छन् । रास्वपाको संसदीय दलको बैठकमा मंगलबार समसामयिक विषयमा धारणा राख्ने क्रममा लामिछानेले गठबन्धनमा संकट भने नआएको बताए । ‘गठबन्धनमा संकट…

सभामुखले सदनको अवरोध हटाउन राखेको बैठक निष्कर्षविहीन, कांग्रेसले छाडेन अडान

२४ वैशाख, काठमाडौं । सिधाकुरा डटकमले प्रकाशन गरेको अडियोमाथि प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अनुसन्धान सुरू गरेको छ । सिधाकुरा अनलाइन र युट्युब च्यानलले न्याय सम्पादनसँग सम्बन्धित विषयमा सम्प्रेषण गरेको अडियोमाथि अनुसन्धान गर्नू भन्ने सर्वोच्चले आदेश दिएपछि साइबर ब्यूरोले छानबिन अघि…

विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छः गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री रवि लामिछानेले विपदमा परेका नागरिकको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स हुन जरूरी रहेको बताएका छन्। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपदमा परेका नागरिकहरुको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी…

रास्वपा सचिवालय बैठकले गर्‍यो चार निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचन परिणाम पार्टी संगठन, अभियानलाई पुनर्विचार गर्ने अवसर भएको निष्कर्ष निकालेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको सचिवालय बैठकले उपनिर्वाचन परिणामलाई जनताले बेलैमा घण्टी बजाएर सचेत बनाएको निष्कर्ष निकालेको महामन्त्री डा. मुकुल…

एक सय रुपैयाँको नोटमा अबदेखि चुच्चे नक्सा राखिने

सरकारले एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा छाप्ने निर्णय गरेको छ। एक सय रुपैयाँ दरको बैंकको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको पुरानो नक्साको सट्टामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा राख्न सरकारले नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको हो। बिहीबार बसेको…