Welcome To Chitra TV

मोडल अर्जुन न्यौपानेद्वारा अभिनित आधुनिक गीत मुटु चोरेर युटुवमा सार्वजनिक

गायिका अनु चौधरीको स्वर रहेको आधुनिक गीत ‘मुटु चिरेर’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत विशाल निरौेलाको रहेको छ । सो गीतको भिडियोमा चितवनका चर्चित मोडल अर्जुन न्यौपाने, रसना न्यौपाने, निहारिका थापा लगाएतले अभिनय गरेका छन् ।  …

लायन्स कल्ब अफ कालिका चितवनद्वारा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

कालिका नगरपालिका वडा नं. ७ मा लायन्स कल्ब अफ कालिका चितवनले उदयपुर सामुदायिक वन उपभोक्ता समूहको परिसरमा रहेको लायन्स पार्कमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लबले वातवारण संरक्षण तथा सम्वद्र्धन गर्ने हेतूका साथ कार्यक्रम सम्पन्न गरेको…

सामाजिक कार्यमा रमाउँदै वैदिक आयुर्वेद सेवा प्रा.लि.का सञ्चालक

चितवनको वैदिक आयुर्वेद सेवा प्रा।लिले अमेरिका र वेस्टइन्डिजमा भएको टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीले लिने प्रत्येक रन बराबरको संख्यामा असाहय, अनाथ बालबालिका तथा जेष्ठ नागरिकलाई खाना खुवाउने घोषणा गरे अनुरुप मञ्जुश्री आश्रम आँपटारी र देवघाट धाममा रहेको राम जानकी…

वैदिक आयुर्वेदको आयोजना प्रथम चरणमा १०० जनालाई खाना खुवाउने कार्यक्रम सम्पन्न ।

चितवनको वैदिक आयुर्वेद सेवा प्रा.लिले अमेरिका र वेस्टइन्डिजमा भएको टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीले लिने प्रत्येक रन बराबरको संख्यामा असाहय, अनाथ बालबालिका तथा जेष्ठ नागरिकलाई खाना खुवाउने घोषणा गरे अनुरुप आज बुधवार १०० जनालाई भोजनको व्यवस्था गरेको हो ।…

वैदिक आयुर्वेद औषधि उद्योग प्रा.लि. को आयोजनामा असार १५ मा धान रोपाई कार्यक्रम सम्पन्न ।

असार महिना नेपालमा धान रोप्ने मुख्य समय हो । खेतमा पानीसहित खनजोत गरेर हिलो बनाएको ठाउँमा धान रोप्ने गरिन्छ । रोपाईंको बेलामा हिलो खेल्नु एउटा उत्सव नै हो । यही अवसरमा वैदिक आयुर्वेद औषधि उद्योग प्रा.लि. को आयोजनामा आज असार…

वैदिक सेवा प्रा.लि. को सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

गैडाकोट नगरपालिका वडा नं ५ मा आईतबार निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको भएको छ । वैदिक आयुर्वेद सेवा प्रालि लायन्सचोक नारायणगढको प्राविधिक सहयोग तथा गैडाकोट न.पा. वडा नं ५ को आयोजनामा १ दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको हो…

घरजग्गा कर्जामा राष्ट्र बैंक लचक, आम्दानीको ७० प्रतिशत ऋण भुक्तानी सीमा कायम

४ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा किन्न सहज व्यवस्थासहित मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै घर जग्गा खरिदको लागि ऋण भुक्तानी आम्दानी…

गुगलको नयाँ एआई टूल : तपाईंले भुल्न सक्नुहुन्छ तर यसले सम्झाइदिनेछ

च्याट जिपिटीले GPT 4o लञ्च गरेको अर्को दिनमै गुगलले आफ्नो नयाँ एआई टूल Project Astra सार्वजनिक गरेको छ । गुगलको वार्षिक डेभलपर्स कन्फ्रेन्सका क्रममा गुगलको मातृ कम्पनी अल्फाबेटका सीईओ सुन्दर पिचाइले नयाँ एआई टूल पेस गरेका हुन् । Project Astra…

नेपालले अमेरिका र क्यानडासँग टी-२० विश्वकप अभ्यास खेल खेल्ने

४ जेठ, काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप वार्मअप खेल अमेरिका र क्यानडासँग खेल्ने भएको छ । विश्वकप अघि आईसीसीले प्रदान गर्ने दुई वार्मअप (अभ्यास) खेल तय भएका हुन् । नेपालले २७ मेमा क्यानडा र ३० मेमा अमेरिकासँग डालासमा वार्मअप…

रणनीतिक साझेदारीमा सी र पुटिनको हस्ताक्षर, युद्धबारे के भने ?

३ जेठ, काठमाडौं । चीन र रूस थप रणनीतिक साझेदारीतर्फ अग्रसर भएका छन् । बिहीबार बेइजिङ पुगेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङले रणनीति साझेदारी सम्बन्धमा संयुक्त हस्ताक्षर सहित सहमति गरेको सिन्ह्वाले उल्लेख गरेको छ । दुई…