गायिका अनु चौधरीको स्वर रहेको आधुनिक गीत ‘मुटु चिरेर’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत विशाल निरौेलाको रहेको छ ।
सो गीतको भिडियोमा चितवनका चर्चित मोडल अर्जुन न्यौपाने, रसना न्यौपाने, निहारिका थापा लगाएतले अभिनय गरेका छन् ।
गीतलाई लोमश शर्माले निर्देशन गरेका छन् भने यस अघि पनि लोशमको निर्देशन र अर्जुन न्यौपानेको अभिनय रहेको गोर्खे खुकुरी गीतलाई युटुवमा सर्वाधिक रुचाईएको थियो ।